भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम– उपेन्द्र

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव होटलमा पुगेका छन् । कुटनीतिक मर्यादा उलङ्घन गर्दै दुबै नेता भारतीय विदेशमन्त्री एस जयशंकरलाई उनी बसेकै होटल द्वारिकाजमा भेट्न पुगेका हुन् । विगतमा पनि आफ्नो पदीय हैसियतको ख्यान नगरी नेपाली नेताहरु … Continue reading भारतीय विदेशमन्त्रीलाई भेट्न होटल पुगे बाबुराम– उपेन्द्र